Nepalmuhar Full version →
समसामयिक

१ सय ४३ डीएसपी (प्रहरी नायब उपरीक्षक) को सरुवा, यस्तो छ जिम्मेवारीको हेरफेर (सूचीसहित)

Nepalmuhar September 25, 2024
नेपाल प्रहरीका १ सय ४३ (डीएसपी) प्रहरी नायव उपरीक्षकको एकै पटक सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक वसन्त्बहादुर कुँवरको ७ असोजको निर्णयानुसार असोजदेखिको तलब, भत्तासमेत सरुवा भएको दरबन्दीबाट पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी नायव उपरीक्षक मुकुन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् । को कहाँ सरु...

नेपाल प्रहरीका १ सय ४३ (डीएसपी) प्रहरी नायव उपरीक्षकको एकै पटक सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक वसन्त्बहादुर कुँवरको ७ असोजको निर्णयानुसार असोजदेखिको तलब, भत्तासमेत सरुवा भएको दरबन्दीबाट पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी नायव उपरीक्षक मुकुन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।

को कहाँ सरुवा भए ? हेर्नुहोस् सूची

Featured सरुवा डीएसपी