Nepalmuhar Full version →
समसामयिक

प्रधान सेनापतिले दुइ सैन्य अधिकारीलाइ लगाईदिए दर्ज्यानी चिन्ह

Nepalmuhar March 19, 2025
 प्रधान सेनापति अशोकराज सिग्देलले हालै बढुवा भएका दुइ सैनिक अधिकारीलाइ दर्ज्यानी चिन्ह प्रदान गरेका छन । प्रधान सेनापति सिग्देलले हालै बढुवा भएका रामप्रसाद अधिकारीलाई उपरथी र मुकेश बाटाजुलाई पनि सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । बुधबार जङ्गी अड्‌डामा आयोजित एक बिशेष कार्यक्रमका ब...

 प्रधान सेनापति अशोकराज सिग्देलले हालै बढुवा भएका दुइ सैनिक अधिकारीलाइ दर्ज्यानी चिन्ह प्रदान गरेका छन ।

प्रधान सेनापति सिग्देलले हालै बढुवा भएका रामप्रसाद अधिकारीलाई उपरथी र मुकेश बाटाजुलाई पनि सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

बुधबार जङ्गी अड्‌डामा आयोजित एक बिशेष कार्यक्रमका बिच उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 
 

प्रधान सेनापति दर्ज्यानी चिन्ह