Nepalmuhar Full version →
राजनीति

काठमाडौंमा मतगणना आज रातिबाट नै गरिने, सर्वदलिय बैठक बस्दै

Nepalmuhar December 1, 2024
काठमाडौँका स्थानीय तहहरूको मतगणना आजै बेलुकाबाट सुरु हुने भएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकासहित वडा नम्बर १ र ४ तथा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा उपनिर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । बेलुका ५ बजे मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन गरी सर्वदलीय बैठकमा सहमति जुटाएर आजै बेलुकाबाट मतगण...

काठमाडौँका स्थानीय तहहरूको मतगणना आजै बेलुकाबाट सुरु हुने भएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकासहित वडा नम्बर १ र ४ तथा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा उपनिर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ ।

बेलुका ५ बजे मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन गरी सर्वदलीय बैठकमा सहमति जुटाएर आजै बेलुकाबाट मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । केही बेरमा सबन्धित क्षेत्रकाे सर्बदलीय बैठक बस्दैछ । 

मतगणना