नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको बैठक दिउँसो २ः०० बजे बस्न लागेको हो । उक्त बैठकमा समसमायिक राजनीतिक बिषय देखी पार्टीको आन्तरिक राजनीतिका बारेमा छलफल हुने जनाइएको छ।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको बैठक दिउँसो २ः०० बजे बस्न लागेको हो ।
उक्त बैठकमा समसमायिक राजनीतिक बिषय देखी पार्टीको आन्तरिक राजनीतिका बारेमा छलफल हुने जनाइएको छ।