Nepalmuhar Full version →
राजनीति

पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा

Nepalmuhar November 27, 2025
नेकपा (माओवादी केन्द्र) का निवर्तमान उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा भएका छन् । सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख महरा अदालतले तोकेको २० लाख धरौटी बुझाएर रिहा भएका हुन् । उनलाई उच्च अदालत पाटनले २० लाख धरौटी बुझाएर रिहा हुन आजै आदेश दिएको थियो ।...


नेकपा (माओवादी केन्द्र) का निवर्तमान उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा भएका छन् । सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख महरा अदालतले तोकेको २० लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

उनलाई उच्च अदालत पाटनले २० लाख धरौटी बुझाएर रिहा हुन आजै आदेश दिएको थियो । सुन तस्करी प्रकरणमा महरा बावुछोरा पक्राउ पर्ने र धरौटी बुझाएर रिहा भइरहेका छन् ।

Featured कृष्णबहादुर महरा रिहा