Nepalmuhar Full version →
अर्थ

सुन चाँदीको मुल्य घट्यो

Nepalmuhar December 19, 2024
आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।  साथै, चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १ हजार ७८० रुपैयाँमा […...

आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

साथै, चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

सुन चाँदी मुल्य