Nepalmuhar Full version →
अर्थ

सुनको भाउ ५ सयले बढ्यो

Nepalmuhar April 29, 2025
सुनको मुल्यमा सामान्य बृद्दी भएको छ । साताको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्यमा ५ सय रूपैयाँले सामान्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ । हिजो तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तर,...

सुनको मुल्यमा सामान्य बृद्दी भएको छ ।

साताको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्यमा ५ सय रूपैयाँले सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ । हिजो तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तर, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार हुनेछ ।
 

सुन भाउ