Nepal Muhar Full version →
समसामयिक

कर्णाली विरुद्ध जनकपुरको रोमाञ्चक जीत

nepalmuhar December 19, 2024
कर्णाली याक्समाथि जनकपुरले रोमाञ्चक जीत हासिल गरेको छ ।  दोस्रो क्वालिफायरमा रोमाञ्चक जित हासिल गर्दै जनकपुर बोल्ट्सले जीत हासिल गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा स्थान सुरक्षित गरेको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न दोस्रो क्वालिफायर्समा जनकपुरले कर्ण...

कर्णाली याक्समाथि जनकपुरले रोमाञ्चक जीत हासिल गरेको छ । 

दोस्रो क्वालिफायरमा रोमाञ्चक जित हासिल गर्दै जनकपुर बोल्ट्सले जीत हासिल गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा स्थान सुरक्षित गरेको छ ।
 
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न दोस्रो क्वालिफायर्समा जनकपुरले कर्णालीलाई दुई विकेटले हराएको हो । 

कर्णालीले प्रस्तुत गरको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा पूरा गरेको हो ।

Featured कर्णाली जनकपुर