Nepalmuhar Full version →
अर्थ

नेप्से परिसुचक झन्डै ३० अंकले बृद्धि

Nepalmuhar February 17, 2025
नेप्से परिसुचक झण्डै ३० अंकले बृद्दी भएको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से २९.८७ अंकले बढ्दै २७२७.९१ को बिन्दुमा पुगेको हो ।  यस दिन १ करोड ८० लाख ८१ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब  ४ करोड ९६ लाख बराबरको सेयर किनबेच भएको छ । 

नेप्से परिसुचक झण्डै ३० अंकले बृद्दी भएको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से २९.८७ अंकले बढ्दै २७२७.९१ को बिन्दुमा पुगेको हो । 

यस दिन १ करोड ८० लाख ८१ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब  ४ करोड ९६ लाख बराबरको सेयर किनबेच भएको छ । 


नेप्से परिसुचक