Nepalmuhar Full version →
राजनीति

सभामुख र प्रतिपक्षी दलका प्रमुख सचेतकहरु बीच जुटेन सहमति

Nepalmuhar June 4, 2025
सभामुख देवराज घिमिरेको कार्यकक्षमा सत्ता पक्ष र प्रतिपक्ष दलका प्रमुख सचेतकहरुबीच भएको छलफल सहमतिमा पुग्न सकेन । त्यसैले प्रतिपक्ष दलका प्रमुख सचेतकहरु कुरा मिलेन भन्दै सभामुखको कार्यकक्षबाट बाहिरिएका छन् । सदन खुलाउने विषयमा कुरा नमिलेपछि प्रतिपक्षी दलका प्रमुख सचेतकहरू सभामुख देवराज घिमिरेको कार्य...

सभामुख देवराज घिमिरेको कार्यकक्षमा सत्ता पक्ष र प्रतिपक्ष दलका प्रमुख सचेतकहरुबीच भएको छलफल सहमतिमा पुग्न सकेन । त्यसैले प्रतिपक्ष दलका प्रमुख सचेतकहरु कुरा मिलेन भन्दै सभामुखको कार्यकक्षबाट बाहिरिएका छन् ।

सदन खुलाउने विषयमा कुरा नमिलेपछि प्रतिपक्षी दलका प्रमुख सचेतकहरू सभामुख देवराज घिमिरेको कार्यकक्षबाट बाहिरिएका हुन् । उनीहरु बाहिरिएकाले आजको प्रतिनिधिसभा बैठक चल्ने संभावना न्युन बनेको छ ।

Featured सहमति प्रमुख सचेतक