राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् । नेपालको संविधानको धारा, ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँले उक्त अध्यादेश जारी गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् ।
नेपालको संविधानको धारा, ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँले उक्त अध्यादेश जारी गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।