Nepalmuhar Full version →
समसामयिक

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजा अर्चना

Nepalmuhar October 7, 2024
राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा सोमबार बिहान दक्षिणकाली मन्दिर पुगेर दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पुजारीबाट टीका प्रसाद ग्रहण गरेका छन् । दक्षिणकाली मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठ मध्ये एक मानिन्छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा सोमबार बिहान दक्षिणकाली मन्दिर पुगेर दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पुजारीबाट टीका प्रसाद ग्रहण गरेका छन् ।

दक्षिणकाली मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठ मध्ये एक मानिन्छ ।

Featured राष्ट्रपति पौडेल दक्षिणकाली मन्दिर