Nepalmuhar Full version →
राजनीति

बौद्ध पुगेर राष्ट्रपति पौडेलले गरे पुजा अर्चना (फाेटाेफिचर)

Nepalmuhar May 12, 2025
राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बौद्ध तथा मेलम्ची घ्याङ गुठी द्वारा २५६९ औं बुद्ध जयन्तीका अवसरमा सोमबार बिहान बौद्ध महाचैत्य परिसरमा आयोजित कार्यक्रममा सरिक भएका छन । सो अवसरमा उनले त्यहाँ दीपप्रज्ज्वलन र पूजाअर्चना गरेका थिए । कार्यक्रमस्थलमा उनलाई गुरु र गुठीका पदाधिकारीले...

राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बौद्ध तथा मेलम्ची घ्याङ गुठी द्वारा २५६९ औं बुद्ध जयन्तीका अवसरमा सोमबार बिहान बौद्ध महाचैत्य परिसरमा आयोजित कार्यक्रममा सरिक भएका छन ।

सो अवसरमा उनले त्यहाँ दीपप्रज्ज्वलन र पूजाअर्चना गरेका थिए । कार्यक्रमस्थलमा उनलाई गुरु र गुठीका पदाधिकारीले स्वागत गरेका थिए ।


Featured राष्ट्रपति पौडेल बौद्ध