Nepalmuhar Full version →
समसामयिक

तीन करोड रुपैयाँ धरौटी बुझाएर छुटे छविलाल

Nepalmuhar December 21, 2025
सहकारी ठगी प्रकरणमा कारागारमा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी रिहा भएका छन्। नेपाल प्रहरीका पूर्वडिआईजी समेत रहेका जोशी अदालतले तोकेको तीन करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

सहकारी ठगी प्रकरणमा कारागारमा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी रिहा भएका छन्।

नेपाल प्रहरीका पूर्वडिआईजी समेत रहेका जोशी अदालतले तोकेको तीन करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

छविलाल जोशी रिहा