Nepalmuhar Full version →
अर्थ

मन्त्रिपरिषद्बाट बजेट पारित, अब संसदमा प्रस्तुत गरिँदै (तस्विरहरु)

Nepalmuhar May 29, 2025
मन्त्री परिषदको बैठकले आर्थिक बर्ष २०८२ ८३ को बजेट पारित गरेको छ। केही बेर अघि सम्पन्न मन्त्रीपरिषद बैठकले आगामी आर्थिक बर्षको बजेट पारित गरेको हो । सो बजेट पारित भएसँगै अर्थ मन्त्री पौडेलले केही बेरमा संघीय संसदका दुबै सदनको बैठकमा बजेट प्रस्तुत गर्नेछन् । 

मन्त्री परिषदको बैठकले आर्थिक बर्ष २०८२ ८३ को बजेट पारित गरेको छ।

केही बेर अघि सम्पन्न मन्त्रीपरिषद बैठकले आगामी आर्थिक बर्षको बजेट पारित गरेको हो ।

सो बजेट पारित भएसँगै अर्थ मन्त्री पौडेलले केही बेरमा संघीय संसदका दुबै सदनको बैठकमा बजेट प्रस्तुत गर्नेछन् । 


Featured बजेट संसद