Nepalmuhar Full version →
अर्थ

यस्तो छ अख्तियारले टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनालाई लगाएको ‘चार्जसिट’

Nepalmuhar June 8, 2025
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईतबार नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत(सम्भार ठेक्कामा भ्रष्टाचार भएको दाबीसहित १८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्यो । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी, पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललगायत चिनियाँ कम्पनी र ठेकेदार सहित १८ जनामाथि मुद्दा...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आईतबार नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत(सम्भार ठेक्कामा भ्रष्टाचार भएको दाबीसहित १८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्यो ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी, पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललगायत चिनियाँ कम्पनी र ठेकेदार सहित १८ जनामाथि मुद्दा गरेको हो । अख्तियारले उनीहरुमाथि ३३ करोड ४८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

हेर्नुहोस्, अख्तियारले उनीहरुमाथि लगाएको चार्जसिट…

Featured अख्तियार टेलिकम