Nepalmuhar Full version →
राजनीति

बजेटबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

Nepalmuhar May 17, 2025
सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सो बैठक शनिबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन, नयाँबानेश्वरमा बस्नेछ ।  बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताएका छन्...

सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सो बैठक शनिबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन, नयाँबानेश्वरमा बस्नेछ ।

 बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताएका छन् ।


Featured छलफल बजेट