Nepalmuhar Full version →
अर्थ

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

Nepalmuhar August 22, 2024
 आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । विहिबार सुन तोलामा ११ सयले घटेर एक लाख ५१ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बुधबार सुनको मुल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार रहेको थियो ।  त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला ५ ले घटेर १८३० मा कारोबार […]

 आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

विहिबार सुन तोलामा ११ सयले घटेर एक लाख ५१ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बुधबार सुनको मुल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला ५ ले घटेर १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनचाँदी