Nepalmuhar Full version →
अर्थ

एकैदिन ५ हजारले बढयो सुनको मुल्य

Nepalmuhar May 21, 2025
सुनको मूल्य आज एकैपटक ५ हजार रूपैयाँले बढेको छ ।  जसअनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार हुने जानकारी दिएको थियो । आज फेरी चाँदीको मूल्यमा पनि थोरै बृद्दी भएको छ...

सुनको मूल्य आज एकैपटक ५ हजार रूपैयाँले बढेको छ । 

जसअनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार हुने जानकारी दिएको थियो ।

आज फेरी चाँदीको मूल्यमा पनि थोरै बृद्दी भएको छ । आज  तोलामा ५० रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य एक हजार ९९० रुपैयाँमा कारोबार हुनेछ ।
 


सुन मुल्य