Nepalmuhar Full version →
अर्थ

आज पनि बढयो सेयर बजार

Nepalmuhar April 3, 2025
आज पनि सेयर बजार बढेको छ। आज नेप्से २.८१ अकंले बढेर २७०२।८६ बिन्दुुमा पुगेर रोकिएको छ । साताको पाँचौ दिन बिहिवार ३२४ कम्पनीको १ करोड ५५ लाख २ हजार कित्ता सेयर खरिद बिक्री हुँदा  ७ अर्ब ८४ करोड रूपैयाँ बराबरको कारोबार हुन पुगेको छ। जसअनुसार आज ९३ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको सेयर मुल्य […]

आज पनि सेयर बजार बढेको छ। आज नेप्से २.८१ अकंले बढेर २७०२।८६ बिन्दुुमा पुगेर रोकिएको छ ।

साताको पाँचौ दिन बिहिवार ३२४ कम्पनीको १ करोड ५५ लाख २ हजार कित्ता सेयर खरिद बिक्री हुँदा  ७ अर्ब ८४ करोड रूपैयाँ बराबरको कारोबार हुन पुगेको छ।

जसअनुसार आज ९३ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको सेयर मुल्य भने घटन पुगेको छ । हिजो देखी बृद्दी हुन थालेको सेयर बजार बिहिवार पनि बृद्दीको अवस्थामा नै अडिन पुगेको छ । 


सेयर बजार