Nepalmuhar Full version →
अर्थ

लगातार नकारात्मक भएको सेयर बजार आज सामान्य वृद्धि

Nepalmuhar December 17, 2024
गलबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य अंकले बढेको छ । यस अघिका कारोबार लगातार घटेको भए पनि मंगलबार भने करिब ३ अंकले बढेको हो ।  धितोबोर्डका अनुसार न्यून अंकले बजार बढ्दा परिसूचक २६३३.८७ बिन्दुमा अडिएको छ । मंगलबार ११७ कम्पनीको मूल्य बढेको छ भने ११७ कम्पनीको मूल्य घटेको छ । साथै, मंगलबार १० कम्...

गलबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य अंकले बढेको छ । यस अघिका कारोबार लगातार घटेको भए पनि मंगलबार भने करिब ३ अंकले बढेको हो । 

धितोबोर्डका अनुसार न्यून अंकले बजार बढ्दा परिसूचक २६३३.८७ बिन्दुमा अडिएको छ । मंगलबार ११७ कम्पनीको मूल्य बढेको छ भने ११७ कम्पनीको मूल्य घटेको छ । साथै, मंगलबार १० कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
 

सेयर बजार वृद्धि