Nepalmuhar Full version →
राजनीति

एमालेले रोशनी मेचेलाई बनायो राष्ट्रियसभा सचेतक

Nepalmuhar May 8, 2026
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापाले मेचेलाई आज सचेतकमा आज नियुक्त गरेका हुन्। पछिल्ले पटक केपी ओली प्रधानमन्त्री हुँदा मेचे उनको स्वकीय सचिवालयमा थिइन । गत माघमा भएको राष्ट्रियसभा निर्वाचनमा एमालेको एक नं. प्रदेश...

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ ।

एमाले संसदीय दलका नेता रामबहादुर थापाले मेचेलाई आज सचेतकमा आज नियुक्त गरेका हुन्।

पछिल्ले पटक केपी ओली प्रधानमन्त्री हुँदा मेचे उनको स्वकीय सचिवालयमा थिइन । गत माघमा भएको राष्ट्रियसभा निर्वाचनमा एमालेको एक नं. प्रदेशबाट मेचेलाई राष्ट्रियसभामा पुर्याएको थियो ।

रोशनी मेचे सचेतक