Nepalmuhar Full version →
राजनीति

एमाले सचिवालय बैठक शुरु

Nepalmuhar August 29, 2024
नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । पार्टी कार्यालय च्यासलमा केहीबेर अघि बैठक शुरु भएको हो । बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकरी दिएका छन् । बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । पार्टी कार्यालय च्यासलमा केहीबेर अघि बैठक शुरु भएको हो ।

बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकरी दिएका छन् ।

बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।


एमाले सचिवालय