नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ। आज सोमबारको केन्द्रीय समितिमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको पुस २६(२८ गते महाधिवेशन गर्ने तालिका सर्वसम्मत पारित गरेको हो।

यस्तो छ तालिका…