सरकारले भूमिसम्बन्धी विधेयक यही अधिवेशनबाट पारित गर्ने भएको छ। 

अध्यादेशवाट ल्याउँदा असफल भएकाे साे बिधेयक आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत यसै वर्ष पारित गरिने जनाएकाे ।

राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने जनाएका छन ।