आज राष्ट्रियसभाको बैठक बस्दैछ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह ११ः१५ देखी सुरू हुनेछ ।