"दुर्गा प्रसाईं" को लागि खोज नतिजाहरू
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। आज मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयु...
स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको आदेशअनुसार आज प्रसाईं हाजिरी जमानीमा रिहा भएका हुन् । नेपाल...
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच वार्ता हुँदै
प्रधानमन्त्री सुशीला कार्की र स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंबीच आज सोमबार (मंसिर २२) भेटवार्ता हुँदै छ । आज दिउँसो ३ बजे कार्की र प्रसाईंबीच वार्ता हुन लागेक...
दुर्गा प्रसाईं फेरि छिरे भारत
‘राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति र नागरिक बचाऊ महाअभियान’ को नाममा राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्दै आएका स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईं फेरि...
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइत...
दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा चार दिन हिरासतमा राख्न अनुमति
राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर चार दिन हिरासतमा राखेर अनुसन्धन अघि बढाउन...
दुर्गा प्रसाईं पक्राउको विरोधमा आन्दोलनको तयारी
दुर्गा प्रसाईंलाई भक्तपुरस्थित घरबाट मध्यराति जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको विरोधमा उनका सर्मथक...
दुर्गा प्रसाईंले दर्ता गरे नागरिक बचाउ दल, अध्यक्ष माधव खतिवडा
स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंले निर्वाचन आयोगमा दल दर्ता गरेका छन्। आज आइतबार आफू अध्यक्ष रहेको दल दर्ताका लागि कानूनी प्रक्रिया पूरा भएको माधव खतिवडा (माधव...
सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता
सरकार र नागरिक बचाउ अभियानका संयोजक एवं स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंको समूहबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता जारी छ। आज बुधबार सिंहदरबारस्थित गृह म...
नेपाल फर्किँदै गरेका दुर्गा प्रसाईंलाई भारतको अध्यागमनले गर्यो ४० मिनेट सोधपुछ
भारतबाट नेपाल नेपाल फर्कदै गरेका स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंलाई भारतीय अध्यागमन अधिकारीहरुले ४० मिनेट सोधपुछ गरेर छाडेका छन् । आज साँझ काठमाडौं फर्कदै गरे...
दुर्गा प्रसाईं फेसबुक लाईभमा भन्छन्, ‘आन्दोलन हिंसात्मक हुनुमा राज्य र युवा संघ जिम्मेवार’
विवादास्पद स्वास्थ्य उद्योगी दुर्गा प्रसाईं फेसबुक लाईभमा देखिएका छन् । गत १५ चैत देखि प्रहरीको खोजीमा रहेका प्रसाईं फेसबुक लाईभमा देखिएका हुन्। मन्दिरलाई पृष्ठ...
सर्वोच्चले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या लगायत आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशद्धय न...
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
विद्युतीय कारोबार मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले उनलाई ५ दिन हिरास...
स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईं पक्राउ
प्रहरीले स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । विद्युतीइ सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । अनि काठमाडौं ज...
दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी
व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ प...