"हमास" को लागि खोज नतिजाहरू
इजरायलमा हमास आक्रमण रोक्न नसकेको भन्दै नौ शीर्ष सैन्य अधिकारी बर्खास्त
इजरायलमा नौजना शीर्ष सैन्य अधिकारीहरूलाई बर्खास्त गरिएको छ । इजरायल रक्षा बल (आईडीएफ) का चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल अयल जामिरले यी अधिकारीहरूले हमासको आक्रमण...
हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको भिडियो सार्वजनिक
हमास समूहको बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको हिजो बुधबार एउटा भिडियो सार्वजनिक भएको छ । इजरायली गुप्तचर निकायले सन् २०२३ अक्टोबर ७ मा किबुट्ज अलुमिमबाट हम...
सबै बन्धकहरूलाई ससर्त रिहा गर्न हमास सहमत
प्यालेष्टाइन भूमिको हमास सबै बन्धकहरूलाई ससर्त रिहा गर्न सहमत भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई भोलि आइतबारसम्मको अल्टिमेटम दिएपछि हमासले सर्...
ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने
हमासले गाजामा बन्धक बनाएका अमेरिकी नागरिक इडान अलेक्जेन्डरलाई रिहा गर्ने भएको छ हमासले छिट्टै अमेरिकी–इजरायली नागरिक इडान अलेक्ज्याण्डरलाई रिहा गर्ने आशाका साथ...
१५ दिनमा ६०० आक्रमण, २५० हमासका सैनिक मारिएको इजरायलकाे दाबी
गत महिनाको १८ तारिखमा इजरायलले पुनः गाजा पट्टीमा आक्रमण सुरू गरेको थियो । दुई महिनासम्म चलेको युद्धविराम इजरायली सेनाले अन्त्य गर्दै पुनः आक्रामण गरेको हो । प...
अक्टोबर सातको घटनाः इजरायली सेनाले हमासलाई कमजोर मूल्याङ्कन गरेको थियो
इजरायली सेनाको अनुसन्धान प्रतिवेदनले ७ अक्टोबर २०२३ को आतंकवादी आक्रमण यसको गलत मूल्याङ्कनका कारण भएको दाबी गरेको छ । समाचार एजेन्सी एपीको रिपोर्टका अनुसार इजरा...
युद्दविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाइ फोन बोक्न लगायो प्रतिबन्ध
गाजाको लडाकु संगठन हमासले इजरायलसँगको कमजोर युद्धविराम जुनसुकै बेला तोड्न सक्ने डरका बीच आफ्ना शीर्ष नेताहरूलाई मोबाइल फोन प्रयोग नगर्न निर्देशन दिएको बताइएको छ...
हमासले नियन्त्रण लिएका ७ बन्दी छुटाउने समारोह सुरू
हमासले नियन्त्रणमा लिएका इजरायली बन्दी रिहाइको प्रकिया सुरू गरेको छ । खान युनिसबाट रिहा गरिएका ७ जना बन्दीमध्ये थाई कामदार रहेको अनुमान गरिएको अन्तराष्ट्रिय सञ्...
हमास ३४ इजरायली बन्दी रिहा गर्न तयार
हमासले इजरायलका २४ बन्दी रिहा गर्न सहमत भएको छ । इजरायलसँगको युद्धविराम सम्झौताको एक भागको रूपमा ३४ बन्दीहरूलाई रिहा गर्न तयार रहेको जनाइएको हो । प्यालेस्टाइनी...
बालबालिकालाई पोलियो खुवाउन इजरायल र हमासबीच युद्ध विरामको सहमति
इजरायल र हमास गाजाका केही क्षेत्रमा तीन दिनका लागि युद्धविराम गर्न सहमत भएका छन्। गाजामा २५ वर्षपछि अगस्ट २३ मा पोलियोको पहिलो केस फेला परेपछि ६ लाख ४० हजार बा...