त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह हुने भएको छ । विश्वविद्यालयद्वारा जारी सूचना अनुसार यही पुस १० गते दशरत रङ्गशालामा दीक्षान्त समारोह हुने भएको हो ।

दीक्षान्त समारोहमा विभिन्न सङ्काय तथा हतको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा र १४ जना छात्रले पदकसमेत पाउने छन् ।

हेर्नुहोस् सूचना