Nepal Muhar Full version →
राजनीति

अध्यादेश असफल भए पनि भूमि सम्बन्धी विधेयक यसै वर्ष पारिते गरिने

nepalmuhar May 2, 2025
सरकारले भूमिसम्बन्धी विधेयक यही अधिवेशनबाट पारित गर्ने भएको छ।  अध्यादेशवाट ल्याउँदा असफल भएकाे साे बिधेयक आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत यसै वर्ष पारित गरिने जनाएकाे । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने जनाएका छन ।

सरकारले भूमिसम्बन्धी विधेयक यही अधिवेशनबाट पारित गर्ने भएको छ। 

अध्यादेशवाट ल्याउँदा असफल भएकाे साे बिधेयक आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत यसै वर्ष पारित गरिने जनाएकाे ।

राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने जनाएका छन ।

Featured अध्यादेश भूमि विधेयक