ताजा समाचार
EXCLUSIVE सि. ई. कन्ट्रक्सनका अध्यक्ष ‘ठग’ राजभण्डारीविरुद्ध दर्जनौ उजुरी, सरकार मुकदर्शक !
हात्तीवन ‘हाउजिङ’का ‘निर्माणकर्ता’ विजयबहादुर राजभण्डारीबाट राज्य र ग्राहकलाई अर्बौ ठगी
EXCLUSIVE सि. ई. कन्ट्रक्सनका अध्यक्ष ‘ठग’ राजभण्डारीविरुद्ध दर्जनौ उजुरी, सरकार मुकदर्शक !
हात्तीवन ‘हाउजिङ’का ‘निर्माणकर्ता’ विजयबहादुर राजभण्डारीबाट राज्य र ग्राहकलाई अर्बौ ठगी
SuperAdmin
Nepalmuhar
📝 8751 लेखहरू
📅 देखि May 2026
प्रकाशित लेखहरू
समसामयिक
बिहानै मदिराले मातेपछि गयो ज्यान
मदिराले मातेका दुवैजनाबीच विवाद हुँदा टेकेन्द्रले प्रहार गरेको ढुङ्गाले लागेर नीरको घटनास्थलमै मृत्यु भएको हो
Jestha 21, 2083 BS
👁 6
अन्तर्राष्ट्रिय
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
विश्वभर २२ हजार ४९५ बालबालिकालाई प्रभावित पार्ने ४१ हजार ३७० गम्भीर उल्लङ्घनका घटना प्रमाणीकरण
Jestha 21, 2083 BS
👁 10
अर्थ
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
पालिकाले पाँचवटै ठेक्का रद्द गर्ने निर्णय गरेको हो, सबै ठेक्का अमन कन्स्ट्रक्सनकै रहेका छन्
Jestha 21, 2083 BS
👁 7
अर्थ
विदेशबाट फर्किएर विजयकुमार बने उत्कृष्ट कृषक
“वार्षिक ४५ क्विन्टल माछा बिक्री गरिरहेको छु, वर्षमा नौ लाखभन्दा बढी बचत हुन्छ”
Jestha 21, 2083 BS
👁 12
राजनीति
हुलाकमार्फत घरघरमै राहदानी
जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय रौतहटमार्फत घरघरमा पु¥याउने सेवा सुरु गरेको छ...
Jestha 21, 2083 BS
👁 6
समसामयिक
चिकित्सक लाइसेन्स परीक्षामा चितवन मेडिकल कलेज उत्कृष्ट
काउन्सिलले सार्वजनिक गरेको विवरणअनुसार यस वर्ष एमबिबिएसतर्फ ६३.५० प्रतिशत र बिडिएसतर्फ ८१.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण...
Jestha 21, 2083 BS
👁 7
समसामयिक
जबर्जस्ती करणी कसुरमा सर्वोच्चको नजिर: पीडितको बयानसँग अन्य प्रमाणको तालमेल हेरेर मात्रै फैसला गर्नुपर्छ
स्वास्थ्य परीक्षणका क्रममा किशोरीको शरीरमा कुनै चोटपटक भेटिएको थिएन भने कन्याजाली च्यातिएको वा रगत तथा घाउ देखिएको थिएन
Jestha 21, 2083 BS
👁 22
अर्थ
महानगरद्वारा चक्रपथमा विद्युतीय बस सेवा विस्तार
विद्युतीय बस सञ्चालन खर्च कम र प्राविधिक सरल भएकाले डिजेल बसको तुलनामा राम्रो आम्दानी भइरहेको बताइएको छ
Jestha 21, 2083 BS
👁 6
अर्थ
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
बितेका २४ घण्टामा दुई हजार ४४५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ७६ हजार ५१७...
Jestha 21, 2083 BS
👁 6
खेलकुद
पाँचथरका रमेश र डोल्पाकी सुनसरीलाई अन्नपूर्ण हर्जोग दौडको उपाधि
लिम्बूले दुई घण्टा चार मिनेट र रोकाले दुई घण्टा ४७ मिनेट १६ सेकेन्डमा उक्त दूरी पूरा गरी उपाधि हासिल गरेका थिए
Jestha 20, 2083 BS
👁 7
समसामयिक
चार हजारभन्दा बढी विद्यार्थी भएका यी सामुदायिक विद्यालय
बुटवल उपमहानगरपालिकास्थित कालिका मानवज्ञान माविमा देशभरिमा सबैभन्दा बढी आठ हजार दुई सय ३९ विद्यार्थी छन्
Jestha 20, 2083 BS
👁 8
राजनीति
हलेसी तुवाचुङमा ‘एक घर, एक धारा’ कार्यक्रम, सल्लेका ३१ मगर परिवार लाभान्वित
‘एक घर, एक धारा’ कार्यक्रममा स्थानीय सरकार र विकास साझेदार संस्थाहरूबीचको सहकार्य
Jestha 20, 2083 BS
👁 3